Вступление
[Intro]AAAABmF#mABmF#mE[Verse 1]AC#mF#mBm
तिम्रो लागि म सधैँ पर्खी बसेँ मन फिर्यौ कि भनी
AC#mF#mBm
आउने-जानेलाई सोधी हिँड्दै हेरेँ, "देख्यौ कि कतै?" भनी
C#mA
...अब तिमी नै भन
C#mF#m
...कहाँ जाऊँ म
ADC#mE
चारैतिर यहाँ निष्पट अँध्यारो
AC#mF#m
निस्सासिइसकेँ, मलाई बढ्न देऊ
ADC#mE
कोही त होला सहारा दिने
[Verse 2]AC#mF#mBm
कोसिस गरी हेर्छु भरसक पुग्न टाढा तिम्रो याद नआउने ठाउँ,
AC#mF#mBm
जति-जे भो सो भो, अब हुनेछैन, भूल भए माफी पाऊँ
C#mAC#mF#m
..यहाँ सबै ठिकै थ्यो, खुला आकाश थ्यो
ADC#mE
हेर्दाहेर्दै सबै त्यहीँ अडियो
AC#mF#m
मैले बुझ्नै सकिन तिमीलाई कहिल्यै
ADC#mE
नचाहेको जे थ्यो त्यही भइदियो
GDA
हरसम्भव मैले कोसिस गरेँ तिम्रो हात दह्रो समाउन
GBmE
फुस्किँदै थेछ पत्तै पाइन, एकैछिनमा जीवनभरको सान
Yeah, no, oh, yeah
[Verse 3]AC#m7F#mBm7
तिम्रो लागि म सधैँ पर्खी बसेँ मन फिर्यौ कि भनी
AC#m7F#mBm7
आउने-जानेलाई सोधी हिँड्दै हेरेँ, "देख्यौ कि कतै?" भनी
BD#mG#m
अब तिमी नै भन कहाँ जाऊँ म
BD#mF#
चारैतिर यहाँ निष्पट अँध्यारो
BD#mG#m
निस्सासिइसकेँ मलाई बढ्न देऊ
BED#mF#
कोही त होला सहारा दिने
BD#mG#m
यहाँ सबै ठिकै थ्यो, खुला आकाश थ्यो
BED#mF#
हेर्दाहेर्दै सबै त्यहीँ अडियो
BD#mG#m
मैले बुझ्नै सकिन तिमीलाई कहिल्यै
BED#mF#E
नचाहेको जे थ्यो त्यही भइदियो...
END
Аккорды в подборе
(аппликатуры)
Скрыть
Каким боем играть песню Sabin Rai and The Pharaoh
- Timro Laagi? Голосуй!
Мы используем файлы Cookies, Яндекс Метрику для улучшения работы сайта и удобства его использования.
Подробнее.
Вы можете запретить это в настройках браузера.